0
Shares
काठमाडौँ । लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौँबाट पक्राउ परेका छन् ।
पक्राउ पर्ने दुबै जना ब्राजिलिन नागरिक भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।