गाडीले ठक्कर दिँदा दिदीबहिनीको मृत्यु

0 Shares

काठमाडौं । उदयपुर सदरमुकाम गाईघाटनजिकै त्रियुगा बसपार्क जाने सडक खण्डमा गाडीले ठक्कर ँिददा दिदीबहिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको थियो ।

सम्बन्धित समाचार