0
Shares
काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासको जिल्लामा मध्य राति भूकम्पको धक्का महसुस गरिएको छ ।
लामो समयसम्म भएको भूकम्पको धक्का कहाँ गएको जानकारी हुन बाँकी रहेको छ । भूकम्प राति २:५१ मिनेटमा गएको हो ।
भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका थिए । थप विवरण आउन बाँकी छ ।