0
Shares
काठमाडौं । काठमाडौंमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-४ स्थित जिर्ण अवस्थामा रहेको घर छेउमा सोही महानगरपालिका-७ बस्ने एकजना मृत फेला परेका हुन् ।
ओखलढुङ्गा घर भएका ५० वर्षीय अडबिर राई बुधबार मृत भेटिएको प्रहरीले जानकारी दियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।