अमेरिकी डलर र जापानी येनको भाउ बढ्यो, कुनको कति पुग्यो ?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रूपैयाँ ११ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ११ पैसा र बिक्रीदर १७५ रूपैयाँ ८७ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५४ रूपैयाँ ८१ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रूपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा र बिक्रीदर ९ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.65 140.25
eur (European Euro)
1 145.49 146.11
gbp (UK Pound Sterling)
1 175.11 175.87
chf (Swiss Franc)
1 154.81 155.47
aud (Australian Dollar)
1 87.76 88.14
cad (Canadian Dollar)
1 97.72 98.14
sgd (Singapore Dollar)
1 103.52 103.97
jpy (Japanese Yen)
10 9.14 9.18
cny (Chinese Yuan)
1 19.20 19.28
sar (Saudi Arabian Riyal)
1 37.23 37.39
qar (Qatari Riyal)
1 38.30 38.47
thb (Thai Baht)
1 4.16 4.18
aed (UAE Dirham)
1 38.02 38.18
myr (Malaysian Ringgit)
1 31.58 31.71
krw (South Korean Won)
100 9.67 9.71
sek (Swedish Kroner)
1 12.81 12.87
dkk (Danish Kroner)
1 19.50 19.59
hkd (Hong Kong Dollar)
1 17.93 18.01
kwd (Kuwaity Dinar)
1 452.66 454.60
bhd (Bahrain Dinar)
1 370.41 372.01
omr (Omani Rial)
1 362.69 364.25

सम्बन्धित समाचार