0
Shares
काठमाडौं । काठमाडौंमा एकजना मृत अवस्थामा फेला परेका छन् ।
कागेश्वरी मनहरा नगरपालिका(८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।