आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८६ पैसा र बिक्री दर आठ रुपैयाँ ९० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.23 138.83
eur (European Euro)
1 143.06 143.68
gbp (UK Pound Sterling)
1 169.15 169.89
chf (Swiss Franc)
1 151.70 152.36
aud (Australian Dollar)
1 85.94 86.32
cad (Canadian Dollar)
1 95.71 96.12
sgd (Singapore Dollar)
1 101.61 102.05
jpy (Japanese Yen)
10 8.86 8.90
cny (Chinese Yuan)
1 18.98 19.06
sar (Saudi Arabian Riyal)
1 36.84 37.00
qar (Qatari Riyal)
1 37.91 38.08
thb (Thai Baht)
1 4.05 4.07
aed (UAE Dirham)
1 37.63 37.80
myr (Malaysian Ringgit)
1 30.89 31.02
krw (South Korean Won)
100 9.58 9.62
sek (Swedish Kroner)
1 12.46 12.52
dkk (Danish Kroner)
1 19.17 19.26
hkd (Hong Kong Dollar)
1 17.75 17.83
kwd (Kuwaity Dinar)
1 448.13 450.07
bhd (Bahrain Dinar)
1 366.73 368.32
omr (Omani Rial)
1 359.16 360.71

सम्बन्धित समाचार