आज अधिकांश विदेशी मुद्राको विनिमय दर बढ्यो, कुनको कति कायम

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरसँगै अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम हुँदा युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा पुगेको छ ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा, बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ आठ पैसा र बिक्रीदर ८६ रुपैयाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९६ रुपैयाँ नौ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.03 137.63
eur (European Euro)
1 142.68 143.31
gbp (UK Pound Sterling)
1 171.78 172.53
chf (Swiss Franc)
1 151.91 152.57
aud (Australian Dollar)
1 86.08 86.45
cad (Canadian Dollar)
1 95.67 96.09
sgd (Singapore Dollar)
1 100.69 101.13
jpy (Japanese Yen)
10 8.71 8.75
cny (Chinese Yuan)
1 18.71 18.79
sar (Saudi Arabian Riyal)
1 36.49 36.65
qar (Qatari Riyal)
1 37.59 37.75
thb (Thai Baht)
1 3.98 3.99
aed (UAE Dirham)
1 37.31 37.47
myr (Malaysian Ringgit)
1 30.38 30.51
krw (South Korean Won)
100 9.40 9.44
sek (Swedish Kroner)
1 12.45 12.51
dkk (Danish Kroner)
1 19.13 19.22
hkd (Hong Kong Dollar)
1 17.63 17.70
kwd (Kuwaity Dinar)
1 444.59 446.54
bhd (Bahrain Dinar)
1 363.50 365.09
omr (Omani Rial)
1 355.92 357.48

सम्बन्धित समाचार