0
Shares
काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका ४ को हिल्दुममा वेबारिसे अवस्थामा शव भेटिएको छ ।
करिब ३८ वर्षका चिरञ्जीवी शाहीको शव बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको हो ।
कार्यालयबाट प्रहरी निरीक्षक सुरेश सुवेदी नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ ।