0
Shares
काठमाडौँ । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।
मेयर बस्नेतले ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको सो रकम बढाएर १३ करोड १२ लाख ७३ हजार ३२ पुर्याएको भन्दै मुद्दा दायर गरिएको हो ।