जसपाले राष्ट्रियसभामा चौधरीलाई उम्मेदवार बनाउने

0 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्य कारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार चौधरीलाई उम्मेदवार बनाउने भएको हो ।

सम्बन्धित समाचार