श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

0 Shares

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका ५ कानपुरमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरेकी ४० वर्षीया कमला परियारले ५९ वर्षीय धनवीर दमाईंको टाउकोमा लठ्ठीले प्रहार गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रहरीले कमला परियारलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार