अखिल क्रान्तिकारीको निर्वाचन प्रक्रिया स्थगित

0 Shares

काठमाडौँ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

असोज १० गते उद्घाटन भएको सम्मेलन उमेर हदको विषयमा विवाद बढेपछि अन्योलमा रहेको छ ।

विवाद मिलाउन माओवादी केन्द्रले पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ ।

सम्बन्धित समाचार