0
Shares
काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ ।
समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो । नेपालमा विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।
भारतमा अक्टोबर १२ (समय : ११ः४२), अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ (समय : १०ः०१), अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समय : ११ः२१), मेलबर्न (समय : ११ः२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समय : १०ः२१), कतारमा अक्टोबर १२ (समय : ११ः०५) बजेका लागि उत्तम साइत रहेको छ ।
कुन देशमा टीकाको साइत कहिले रहेको छ, स्थानीय समयअनुसार हेर्नुहोस् :
