0
Shares
काठमाडौं ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित भएको छ । देशैभर परेको वर्षाका कारण जनजीवन प्रभावित भएपछि अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित भएको प्रवक्ता जिपी मैनालीले बताए । शनिवार हुने भनिएको बन्दसत्रको समुहगत छलफल आइतबार हुने मैनालीले बताए ।
अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन गत असोज १० गते अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । राष्ट्रिय सम्मेलन असोज१४ गतेसम्म चल्ने भएको छ ।