0
Shares
काठमाडौं । काठमाडौं महानगर १० शंखमुलमा पुरुषको हत्या भएको छ । आइतबार राति शंखमुलस्थित बुद्ध बिहारअगाडि पुरुषको हत्या भएको हो ।
एक पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । उनको शरीर घाउचोटका निशान रहेको जनाउँदै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।