0
Shares
काठमाडौं । कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालका ओपनर कुशल भुर्तेल र रोहित कुमार पौडेल आउट भएका छन् ।
भुर्तेल २० रन र पौडेल २७ रन बनाएका भने कप्तान रोहित १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । उनले आसिफसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका छन् । टस जितेर पहिले नेपालले पहिले ब्याटिङ गरिरहेका हो ।