असल कर्जाको प्रोभिजनिङ घट्यो, बैंकहरुको नाफा बढ्ने

0 Shares

काठमाडौँ । असल कर्जामा बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने प्रोभिजनिङ घटाएको छ। यसअघि १.२० प्रतिशत रहेको प्रोभिजनिङ घटाएर १.१० प्रतिशतमा झारेको हो।

यसले कम प्रोभिजनिङ गर्नुपर्दा बैंकहरुको नाफा बढ्ने छ।

सम्बन्धित समाचार