प्रभु बैंकमा ५० लाखभन्दा बढी मुद्दती निक्षेप राख्ने ग्राहकलाई प्यान नम्बर अपडेट गर्न आग्रह

0 Shares

काठमाडौँ । प्रभु बैंक लिमिटेडले बैंकमा ५० लाखभन्दा बढि मुद्दती निपेक्ष जम्मा गरेका ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर ९प्यान० अपडेड गर्न आग्ह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकमा मुद्दती खाता हुनेले यहि असार मसान्तभित्र खाता अपडेट गराउन भनेको हो ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को इ.प्रा निर्देशन नं १६ बुँदा नं ३ ९८० बमोजिम बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा रु ५० लाखभन्दा बढिको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने छ ।’

सम्बन्धित समाचार