सिधा कुराका सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध साइबर अपराधमा मुद्दा दायर

0 Shares

काठमाडौँ । सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध साइबर अपराध सम्बन्धी कसुर गरेको आरोपमा मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नविन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका व्यक्ती राजकुमार तिमल्सिनाविरुद्ध अभियोग पत्र दायर गरेको हो।

उनीहरु तीनै जनालाई फरार प्रतिवादी बनाएर अभियोग दायर भएको छ।

सम्बन्धित समाचार