राष्ट्रपति भेट्न शीतल निवास पुगे लामिछाने

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । उनी राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

यसअघि हिजो प्रधानमन्त्री बालेन शाह र लामिछाने भेटवार्ता भएको थियो ।

सम्बन्धित समाचार