बालेनले दिए मोदीलाई रुद्राक्षको मालासँगै पशुपतिको चन्दन उपहार

0 Shares

काठमाडौं । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथको चन्दन प्रसाद स्वरुप उपहार दिएका छन् । सोमबार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विशेष बाकसमा मोदीलाई उपहार दिएका हुन् ।

साथै, पशुपतिनाथको मन्दिरबाट लगिएको चन्दन पनि बाकसमा राखेर हस्तान्तरण गरेका थिए । मोदीले बालेनलाई विशेष घडामा गंगाजल उपहार प्रदान गरे ।

सम्बन्धित समाचार