आईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा

0 Shares

काठमाडौं ।  प्रहरी महानिरीक्षक (आईजीपी) बाट सरकारले हटाएका दानबहादुर कार्कीको रिट सुनुवाइका लागि आज बुधबार पेसी तोकिएको छ।

उनको रिट सर्वोच्च अदालतका न्यायाधीशल श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको हो।

 

सम्बन्धित समाचार