पत्रकार किशोर श्रेष्ठ पक्राउ, हिमेश पन्तले दिएका थिए जाहेरी

0 Shares

काठमाडौं । सरकारले पत्रकार किशोर श्रेष्ठलाई घरबाटै गिरफ्तार गरेको छ ।

बालेन सरकार आएपछि श्रेष्ठको यो दोस्रो गिरफ्तारी हो । प्रहरीले पक्राउ गरेलगत्तै श्रेष्ठलाई साइबर ब्यूरो लैजान लागेको हो ।

रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो । यद्यपी कुन जाहेरीबाट श्रेष्ठलाई पक्राउ गरिएको भन्ने जानकारी दिइएको छैन ।

सम्बन्धित समाचार