यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुनको कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिद दर १७४ रुपैयाँ ४७ पैसा र बिक्री दर १७५ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०३ रुपैयाँ १३ पैसा र बिक्री दर २०३ रुपैयाँ ९३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १८५ रुपैयाँ ७९ पैसा र बिक्री दर १८६ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२० रुपैयाँ १२ पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.89 153.49
eur (European Euro)
1 174.47 175.16
gbp (UK Pound Sterling)
1 203.13 203.93
chf (Swiss Franc)
1 185.79 186.52
aud (Australian Dollar)
1 108.28 108.70
cad (Canadian Dollar)
1 108.56 108.98
sgd (Singapore Dollar)
1 119.65 120.12
jpy (Japanese Yen)
10 9.69 9.73
cny (Chinese Yuan)
1 22.80 22.89
sar (Saudi Arabian Riyal)
1 40.71 40.87
qar (Qatari Riyal)
1 41.95 42.11
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 41.63 41.79
myr (Malaysian Ringgit)
1 37.47 37.62
krw (South Korean Won)
100 11.21 11.25
sek (Swedish Kroner)
1 15.49 15.55
dkk (Danish Kroner)
1 23.34 23.43
hkd (Hong Kong Dollar)
1 19.49 19.57
kwd (Kuwaity Dinar)
1 497.20 499.15
bhd (Bahrain Dinar)
1 405.53 407.12
omr (Omani Rial)
1 397.11 398.67

सम्बन्धित समाचार