0
Shares
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
बैठक शुक्रबार अपराह्न ३ बजे बस्ने छ । बैठकले राजदूत नियुक्तिदेखि बाढी पीडितबारे निर्णय गर्न सक्ने छ।