बाढी प्रभावित जिल्लामा यतीले निःशुल्क राहत सामग्री ढुवानी गर्ने, न्यूनतम भाडा दर कायमै

0 Shares

काठमाडौं। भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा आवश्यक राहत सामग्री ढुवानी गर्न निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले निःशुल्क सेवा दिने भएको छ।

त्यस्तै, कम्पनीले यात्रुका लागि न्यूनतम भाडा दरमा दिँदै आएको सेवा केही दिन अझै निरन्तरता दिने कम्पनीले जनाएको छ।

प्राकृतिक विपदले सडक तथा अन्य यातायात सेवा प्रभावित भएको अवस्थामा हवाई यात्रामा समेत चाप बढेको छ।

सम्बन्धित समाचार