पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग, यातायात सञ्चालनमा सहज

0 Shares

काठमाडौं । धादिङको गजुरी गाउँपालिका २ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध सडकमा पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको छ ।

प्रहरीले पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । आज बिहान करिब ५ः४५ बजे सडकमाथिबाट सुक्खा पहिरो खसेपछि राजमार्गमा यातायात अवरुद्ध भएको थियो ।

सम्बन्धित समाचार