0
Shares
काठमाडौं । दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगर १२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
टिनले छाएको एककोठे घरमा घत्रीसँगै रहेकी उनकी श्रीमतीले भागेर ज्यान जोगाएकी थिइन् ।