जाजारकोटमा भूकम्पको धक्का

0 Shares

काठमाडौं । जाजारकोटमा भूकम्पको धक्का गएको छ ।

जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।

केन्द्रका अनुसार उक्त भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।

सम्बन्धित समाचार