क्यानडाबाट न्यूयोर्क जाँदै गरेको विमानको ककपिटमा आगलागी

0 Shares

काठमाडौं । क्यानडाबाट अमेरिकाको न्यूयोर्क जाँदै गरेको विमानको ककपिटमा आगलागी भएको छ । समाचारमा जनाइएअनुसार टेक अफ गरेको केही मिनेटमा नै विमानको ककपिटमा आगलागी भएको हो ।

घटना भएको १८ दिनपछि पाइलटको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनाबारे अनुसन्धान भइरहेको समाचारमा उल्लेख गरिएको छ । एजेन्सी

सम्बन्धित समाचार