नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

0 Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।

दूरसञ्चारसम्बन्धी कसुरमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार राति धापाखेलबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता अनुपम शमशेर जबरा दिए ।

उनलाई आजै म्याद थपका लागि अदालत लगिने तयारी भएको समेत जबराले जानकारी दिए ।

सम्बन्धित समाचार