आलु-प्याचको कर खारेज, मदिरादेखि चुरोटमा अन्त शूल्क कर बढ्यो

0 Shares

काठमाडौं । सरकारले आगामी वर्षका लागि विदेशबाट आयात हुने आलु, प्याच तथा फलफूलको मूल्य अभिवृद्धि कर हटाउने घोषणा गरेको छ ।

अर्थमन्त्र वर्षमान पुनले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षका लागि यी खाद्य वस्तुमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गर्ने घोषणा गरेको हो ।

यता, मन्त्री पुनले मदिरा, बियर, चुरोट तथा सूर्तीजन्य उत्पादनमा लगाइएको अन्त शूल्क कर वृद्धि गर्ने जानकारी दिएका छन् ।

सम्बन्धित समाचार