प्रचण्ड माधवले भेटे शेखरलाई

0 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।

आज बिहान विराटनगरस्थित कोइराला निवास पुगेर उनीहरुले भेटघाट गरेको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

उनीहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

सम्बन्धित समाचार