सेफ सन्तोष साह पक्राउ

0 Shares

काठमाडौँ । सेफ सन्तोष साह पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई महोत्तरीबाट नियन्त्रणमा लिएको हो । गएराति उनी समातिएका हुन् ।

काठमाडौँका रेष्टरेन्ट खरिद गर्दा दिइएको चेक अनादर ठगी कसुरमा साह पक्राउ परेका हुन् ।

उनलाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार