0
Shares
काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । यस दिन सुनको भाउ तोलामा ४ हजार रूपैयाँले घटेर २ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख २ हजार ५०० रुपैयाँ थियो । चाँदीको भाउ तोलाको ३३५ रूपैयाँले घटेर ५ हजार ३९० रुपैयाँ कायम भएको छ ।