सांसदहरूलाई पनि ईहाजिरी, धमाधम बायोमेट्रिक लिइँदै

0 Shares

काठमाडौं । संसद् बैठकमा सांसदहरूको विद्युतीय हाजिरी प्रणाली लागू गरिने भएको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन भइरहेको छ । सचिवालयले सबै सांसदलाई बायोमेट्रिकका लागि उपस्थित हुन सूचित गरेको थियो ।

बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिर समेत खिचिने जनाइएको छ । तस्बिर खिच्ने कार्यक्रमसमेत भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार