शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

0 Shares

काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरोता नगरपालिका ८ अमरपटी घर भएका ३५ वर्षीय प्रहरी हवल्दार जितेन्द्र यादवको मृत्यु भएको हो ।

बोदेबर्साइन नगरपालिका ५ स्थित सशस्त्र प्रहरीको क्याम्पमा कार्यरत यादवको बिहान शौचालय जाने क्रममा लडेका थिए ।

सम्बन्धित समाचार