0
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादवलाई उपप्रधान एवं स्वास्थ्य मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका छन् ।
नेकपा माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरेलगत्तै प्रचण्डको सचिवालयले उपप्रधान एवम् स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिन सन्देश दिएको हो ।