यी हुन् एमालेका १६ जना समानुपातिक सांसद (नामसहित)

0 Shares

काठमाडौं । नेकपा एमालेले फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्राप्त मतअनुसार समानुपातिकतर्फ पाएको १६ जना सांसदको नाम टुंगो लगाएको छ ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हाे ।

यी हुन् एमालेले सिफारिस गरेका १६ नाम

जनजाति- महिला

–भूमिका सुब्बा

–गंगादेवी श्रेष्ठ

पुरुष

–रामबहादुर थापा मगर

–कुलभक्त शाक्य

खस आर्य- महिला

–पद्मा अर्याल

–टुकाभद्रा हमाल

–एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष

–गुरु प्रसाद बराल

–पुष्पराज कंडेल

थारु

–कृपाराम राना (पुरुष)

दलित- महिला

–विष्णुमाया वि.क.

–नीता घतानी

मधेसी- महिला

–रिङ्ला यादव

–यशोधा कुमारी यादव

पुरुष

–चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम- महिला

–साजिदा सिद्दीकी

सम्बन्धित समाचार