म्याग्दीबाट महावीर पुन निर्वाचित

0 Shares

काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन २२ हजार ८५० मत प्राप्त गर्दै विजयी भएका छन्। शनिबार बिहान सम्पन्न मग गणनाअनुसार उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे।

पुन जेनजी आन्दोलनपछिको अन्तरिम सरकारमा शिक्षामन्त्री थिए। चुनाव नलड्नै बताउँदै आएका उनी अन्तिम समयमा चुनावमा उठेका थिए।

म्याग्दी उनको जन्मथलो पनि हो।

सम्बन्धित समाचार