धादिङ २ मा रास्वपाले बढाउँदै मतान्तर, कस्को कति?

0 Shares

धादिङ । धादिङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता बढाएका छन् । हालसम्मको मत गणनामा रास्वपा उम्मेदवार बोधनारायण श्रेष्ठले १ हजार ३१० मतको अग्रता बनाएका हुन् ।

उनले ८ हजार ३७१ मत ल्याउँदा कांग्रेसका रमेश धमलाले ७ हजार ६१ मत पाएका छन् ।

एमालेका धन बहादुर घलेले ५ हजार १२१ मत ल्याउँदा नेकपाका राम बहादुर भण्डारीले ५ हजार ७ मत पाएका छन् ।

सम्बन्धित समाचार