0
Shares
झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झण्डै ५ गुना मतले अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणामअनुसार शाहले १५ हजार १६९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ हजार ३४४ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीले १ हजार ६०७ मत प्राप्त गरेको छ ।