रौतहट १ मा पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा

0 Shares

रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनाको पहिलो परिमाणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरीले मतान्तर बढाउँदै लगेका छन् ।

गरुडा १ जगनगरको कुल ३३ सय ६१ मतगणना हुँदा रास्वपाका राजेश चौधरीले १४९९ मत प्राप्त गरेर अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा जसपाका योगेन्द्र यादवले ६३१, नेपाली काङ्ग्रेस अनिल कुमार झाले ३६६, मत तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३२० मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार