0
Shares
काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ र २ मा मतगणना सुरु भएको छ।
अघि बिहान १० बजे मतगणना सुरु भएको हो। सर्वदलीय बैठक सकिएपछि मतणना सुरु भएको थियो ।