चितवन २ मा रविले लिए अग्रता

0 Shares

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन२ मा रास्वपाले अग्रता लिएको छ । सो क्षेत्रमा रास्वपा उम्मेदवार सभापति रवि लामिछानेले १ हजार १५८ मत पाएका छन् ।

सुरुवातमा पछि परेका लामिछानेले अहिले अग्रता बनाएका हुन् । रास्वपाका लामिछानेलाई एमालेका अस्मिन घिमिरेले पछ्याइरहेका छन् ।

घिमिरेले ९०८ मत पाएका छन् । नेकपाका प्रताप गुरुङले ७७५ र कांग्रेसकी मिना खरेलले ५३९ मत पाएकी छन् ।

सम्बन्धित समाचार