प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

0 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । सोमबार दिउँसो उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र अन्य समसामयिक विषयमा सम्बोधन गर्ने तयारी गरेकी हुन् ।

सम्बोधनको समय तय नभइसकेको उनको प्रेस सल्लाहकार जानकारी दिए ।

सम्बन्धित समाचार