सुनचाँदीको भाउ बढ्यो, किनबेच कतिमा हुँदैछ ?

0 Shares

काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ६०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार हिजो बुधबार एक तोला सुनको मूल्य ३ लाख १४ हजार ८०० रुपैयाँ रहेकोमा आज बिहीबार ३ लाख १५ हजार ४०० रुपैयाँ पुगेको छ ।

तोलाको १० रुपैयाँले बढेर चाँदीको मूल्य ५ हजार ७२५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार