राति पाँच प्रदेशमा वर्षा हुने, यी स्थानमा हिमपातको सम्भावना

0 Shares

काठमाडौं । मंगलबार राति देशमा विभिन्न प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुने भएको हो । विभागले यी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

यस्तै, देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार