0
Shares
काठमाडौं । नेपाली कम्युनस्टि पार्टीले कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि कारबाहीको प्रक्रयिा थालेको छ । प्रदेशसभा सदस्य शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतशिील लोकतान्त्रकि पार्टीमा संलग्न भएपछि सांसद पदबाट हटाउन नेकपा अग्रसर भएको हो ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मालाई लखिति स्पष्टीकरण मागेका छन् । माघ २२ गते २४ घण्टाभत्रि स्पष्टीकरण पेश गर्न पत्र पठाइएकोमा शर्माले अहलिेसम्म स्पष्टीकरण नपठाएको बताइएको छ ।
उनलाई पार्टी सदस्य र संसदीय दलको सदस्यबाट कनि नहटाउने भनी स्पष्टीकरण मागएिको हो । शर्मा तत्कालीन माओवादी केन्द्रबाट रुकुम पश्चमिमा प्रदेशसभा सदस्य नर्विाचति भएका थएि ।